नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस

🌿 नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस🌿

📚 अज्ञानताको अन्धकार हटाएर जीवनमा ज्ञानको उज्यालो छर्ने सम्पूर्ण गुरुज्यूहरूमा गुरुपूर्णिमाको हार्दिक शुभकामना!

​हामीलाई अक्षर चिनाउने, सही र गलतको छुट्याउने बाटो देखाउने र योग्य नागरिक बन्न प्रेरित गर्ने विद्यालयका समस्त शिक्षक/शिक्षिकाज्यूहरू प्रति नतमस्तक भई श्रद्धा व्यक्त गर्दछौॅ।

​विद्यार्थीको भविष्य निर्माणमा शिक्षकले गर्ने त्याग, धैर्य र समर्पणको मूल्य कुनै पनि शब्दमा मापन गर्न सकिँदैन। आजको यो पवित्र दिनमा सम्पूर्ण मार्गदर्शक गुरुहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरकोत्तर प्रगतिको हार्दिक मंगलमय कामना व्यक्त गर्दछौं

Leave A Comment

Your Comment
All comments are held for moderation.

Latest Posts

Sacred Sojong and Yarne Preliminary Rites at Palyul Monastery

࿐སྤྱི་ལོ་༢༠༢༦ སྤྱི་ཟླ་༠༧ ཚེས་ ༢༩ ཆུ་སྟོད་ཟླ་བའི་གྲལ་ཚེས་༡༥ སྔ་དྲོ་ཕྱག་ཚོད་༥:༤༥ ཐོག་བཀྲ་ཤིས་པའི་གཙུག་ལག་ཁང་དཔལ་ཡུལ་ཨོ་རྒྱན་རྡོ་རྗེ་ཆོས་གླིང་དུ།